मायाको धोका |
दिनहरु बितिरहेको छ रात पनि परी नै रहेको छ तर तिम्रो यादले म पागल भएको छु तर के गर्नु याद केबल मेरो मुटुमा घाउ बनेको छ, तर तिमिलाई त्यो केबल एउटा बानायको माया हो जुन कि लेखकले सजिलै लेखेको छ जसरी तिमि मलाई भुले की जसको कारणले म पागल भएको छु मेरो बिचार पागल भएको छ बिबेक पागल भएको छ मन पागल बिचार पागल भएपछि मानिस पागल हुन के बेर आखिरिमा तिमि मलाई केबल दिन सके की छै पागल हुने शिक्षा अनि उपदेश आखित मलाई तिम्रो शिक्षेल मलाई पागल बनाएको छ
0 comments:
Post a Comment