असार महिनाको १४/१५ गते गाउमा धान रोप्नेको धमाधम हो ला म शहरमा गनको पछि लागेर बेफुक भलएर काठमाण्डौको कुनामा पागल जस्तो गरी दिन भर टोलाउ छु अनि रातको ११ बजे बिना बिच्छाउनाको भुईमा पल्टन्छु न सिरानि छ, न सिरक,पुष माघको जाडोमा होस वा चैत्र बैषाकको गर्मि म त्यो भुइमा पल्टन्छु अनि सम्झन्छु उनलाई सारा दिन रात तथा कमाएको पैसा सारा जिबन बुबा आमालाई गालि गरी घर छोडेको बुबा आमा चाडै नै बेरोहगार मुक्त भएको देख्न चाहेको तर म मेरो बुद्दि बिबेक सारा उनकोलागि मन्दिरमा फुल सम्झेर उनको लागि चढाए तर जिबन बित्यो बुढो भए आखिर मैले पाऐं दुनियाको हेला के गर्ने ,रातमा आकाश तिर हेरेर कराउछु उठि एक्कसी कराउ छु मिना मिना
मिना मिना |
रातको अन्धाकारमा उठि टोलाउ छु अनि फेरी सुत्ने प्रयास गर्छु,अनि कोल्टो फर्कन्छु, बोतलमा रहेको पानि पिउछु र फेरी सुत्ने प्रयास गर्छु तर निद लाग्दैन फेरी कराउछु मिना मिना कंहा हो कता जाधे छौ मलाई किन छोडेको आबाज सुन्छु म त मेरो साथिको साथमा छु म फेरी पागल हुन्छु
0 comments:
Post a Comment