दिनहरु पनि कस्तो हो रातहरु पनि कस्तो हो मानिसको मा त्यसमाथि पनि मेरो मायाको मन कस्तो हो गरिबको कारण आफ्नो स्वर्ग जस्तो जन्मभुमि छोडि पैसाको खोजमा बिदेशिय बिदेशको ठाउ दुख सुख गरि जिबन बिताई केही धन पैस कमाइ घरमा रहेकि मेरी मायालुलाई पठाउने गर्दथे केही बर्ष पछि घरमा जाउला आनि मायालु संग संगै बसुला भनि सारा सपना बोकी बिदेशको ठाउमा दुख गरेको तर दिहरु बित्दै गए ४ बर्ष पछि गरमा आउदा श्रीमतीलाई म करीब अब २ बर्ष पचि आउछु भनेको थिए उनले पनि बहुत खुसिको साथ हुन्छ भनेकी थिईन,तर म एकाएक घरमा आए श्रीमती दङ परीन मैले निजलाई नियालेर हेरे उनि २ ज्युकि भएको करी ३ महिना भएको रहे छ कमाएको सबै निजले आफ्नो हुने वाला श्रीमानलाई दिएकी रहेछिन्न, केथाहा मलाई मेरो श्रीमतीले धोका दिने कुरा त मैले सोचेको पनि थिइन रत श्रीमान घरमा नभएको हुदा श्रीमतीले यसरी धोका दिने कुरा सोचेको थिएन तर धोका दिइन ठिकै छ कमायको धन लगिन तर मेरो भाग्य होइन, आसा छ मलाई कालान्तरमा मलाइ सम्झने छिन उनि मलाइ २ दिनको रमाइलोमा गइन उनि मलाई भुलेर, मलाइ भुलेर माया कस्को बढि हेरी रहन्छु कति दिन तिम्रो रमाइलो होलार सायद मेरो कमाइ मा रमाउन पाउने र मेरो पसिना नभ्याउनजेल कति दिन पुग्ला र मेर त्या धन हेरी रहे छु तिम्रो त्या रमाईलो कती दिनको हो नि ?
समाजको कु संस्कार कु रीतिको बिरुद्दमा जन आवाज
s
तिम्रो याद
दिन बितिरहेको छ रात पनी बितिरहेको छ तर मायाको याद बिताउन मलाई गाह्रो भएको छ
Featured Post 7
Featured Post 6
Featured Post 8
Sponsors
Recomended
About Me
- bashu dev aryal
- गरिबको घर नै बिज्ञान हो
उनको लागि म
nepal is our county
Monday, July 16, 2012
Saturday, July 14, 2012
मायाको नाममा
Published :
9:32 AM
Author :
bashu dev aryal
असार महिनाको १४/१५ गते गाउमा धान रोप्नेको धमाधम हो ला म शहरमा गनको पछि लागेर बेफुक भलएर काठमाण्डौको कुनामा पागल जस्तो गरी दिन भर टोलाउ छु अनि रातको ११ बजे बिना बिच्छाउनाको भुईमा पल्टन्छु न सिरानि छ, न सिरक,पुष माघको जाडोमा होस वा चैत्र बैषाकको गर्मि म त्यो भुइमा पल्टन्छु अनि सम्झन्छु उनलाई सारा दिन रात तथा कमाएको पैसा सारा जिबन बुबा आमालाई गालि गरी घर छोडेको बुबा आमा चाडै नै बेरोहगार मुक्त भएको देख्न चाहेको तर म मेरो बुद्दि बिबेक सारा उनकोलागि मन्दिरमा फुल सम्झेर उनको लागि चढाए तर जिबन बित्यो बुढो भए आखिर मैले पाऐं दुनियाको हेला के गर्ने ,रातमा आकाश तिर हेरेर कराउछु उठि एक्कसी कराउ छु मिना मिना
मिना मिना |
रातको अन्धाकारमा उठि टोलाउ छु अनि फेरी सुत्ने प्रयास गर्छु,अनि कोल्टो फर्कन्छु, बोतलमा रहेको पानि पिउछु र फेरी सुत्ने प्रयास गर्छु तर निद लाग्दैन फेरी कराउछु मिना मिना कंहा हो कता जाधे छौ मलाई किन छोडेको आबाज सुन्छु म त मेरो साथिको साथमा छु म फेरी पागल हुन्छु
Friday, July 13, 2012
किन आउछ तिम्रो याद ।
Published :
11:32 AM
Author :
bashu dev aryal
मायाको धोका |
दिनहरु बितिरहेको छ रात पनि परी नै रहेको छ तर तिम्रो यादले म पागल भएको छु तर के गर्नु याद केबल मेरो मुटुमा घाउ बनेको छ, तर तिमिलाई त्यो केबल एउटा बानायको माया हो जुन कि लेखकले सजिलै लेखेको छ जसरी तिमि मलाई भुले की जसको कारणले म पागल भएको छु मेरो बिचार पागल भएको छ बिबेक पागल भएको छ मन पागल बिचार पागल भएपछि मानिस पागल हुन के बेर आखिरिमा तिमि मलाई केबल दिन सके की छै पागल हुने शिक्षा अनि उपदेश आखित मलाई तिम्रो शिक्षेल मलाई पागल बनाएको छ
Subscribe to:
Posts (Atom)
Popular Posts
-
विश्वमा विभिन्न खालका अध्ययन अनुसन्धान हुने गर्छन् । ती मध्ये कतिपय अनुसन्धानमा धेरैलाई चासो नहुने भएपनि कतिपय भने निकै रोचक हुने गर्छन् । अ...
-
ads not by this site उनलाई चिक्दाको रमाइलो !! कुरा आजभन्दा ४ वर्ष जतिको हो म तेतिबेला एउटा प्राइभेट कम्पनी मा काम गर्थ्ये र मेरो अफिस जमल...
-
प्रिय ! सम्झना हाम्रो क्षितिज भैसक्यो अबत तिम्रो-मेरो प्रेम कथापनि एकादेशको कुनै कहानी भएजस्तो ! एकटुक्रा याद प्रत्येक रात त्यैपनि सपनी बन्छ...
-
जेठ महिनाको त्यो शनिबार , म आफ्नो कोठाभित्र पढ्न बसेकि थिएं । दिउँसोको त्यस्तै साढे बार बजेको हुंदो हो । बाहिर लागेको चर्को घामले रुखविरुवाक...
-
असार महिनाको १४/१५ गते गाउमा धान रोप्नेको धमाधम हो ला म शहरमा गनको पछि लागेर बेफुक भलएर काठमाण्डौको कुनामा पागल जस्तो गरी दिन भर टोला...
-
मायाको धोका दिनहरु बितिरहेको छ रात पनि परी नै रहेको छ तर तिम्रो यादले म पागल भएको छु तर के गर्नु याद केबल मेरो मुटुमा घाउ बनेको छ, तर ...
-
दिनहरु पनि कस्तो हो रातहरु पनि कस्तो हो मानिसको मा त्यसमाथि पनि मेरो मायाको मन कस्तो हो गरिबको कारण आफ्नो स्वर्ग जस्तो जन्मभुमि छोडि पैसाक...
Bookmarks
तपाई सधौ रिसायार बोल्नु हुन्छ ? त्यसको परीणम तपाईलाईत फाईदा नै होला तर तपाईको ईस्टमित्र तथा तपाईको श्रीमान तथा छोरा छोरीलाई त्यसको प्रत्याक्ष असर पारेको हुन्छ तपाई रिसउनु तपाईको अधिकार हो तर किन रिसाउने र रिसाउदाको असरको बारेमा तपाईलाई प्रत्यक्ष नभनेको पनि हुन सक्छन तर तपाईलर आफ्नो गत्ति सुधार नु ल ।
Instructions
त्यामाया
नेपालको बारेमा जानेको हुदा
BThemes
Comments
BTricks
Featured Video
धनिको घरमा जन्मेको भनेता पनि खान लगाउनको लागी मलाई २४ घण्टामा २४*२४ वटा समस्या आई पर्दछन् के गर्ने धनी भने पनि गरिब भने पनि समस्यै समस्याको जिबन हो मेरो
Links
love
सुचना सुचना सुचना
डाईनामिक कम्प्युटर ईन्स्टीच्युटमा निम्न कोर्शको भर्ना खुलेको हुदा आफ्नो सिट सुरक्षितको लागि आजै सम्पर्क गर्नु भई मैकाको फाईबा लिनु होस सिट सिमित छ।
Our Partners
मलाई सधै याद आउछ तर उनि मेरे मे कहिल्य पनि याद गरेकि पनि छेन्न तर उनि बाहाना गरि रहन्छिन म तिमि बिना १ पल पनि बाच्न घाह्रो छ भनि कुरा गरि रहन्छे माया गर्रने के मैले के को माया केको माया बाहानाको माया मात्र हो
Resources
नमस्ते साथि कता हो अचेल म बिजि हु तर तिमि पनि म अरुको साथमा बिजिहो कि म तिमि लाई नै जिबन भनेको छु रत तिमि कस्लाई जिबन भनेकी हौ दिन पान रात भो रात पनि दिन भो तर के गर्ने तिमिले मलई छाडेर जादै छौ