Saturday, July 14, 2012

मायाको नाममा


 असार महिनाको १४/१५ गते गाउमा धान रोप्नेको धमाधम हो ला म शहरमा गनको पछि लागेर बेफुक भलएर काठमाण्डौको कुनामा पागल जस्तो गरी दिन भर टोलाउ छु अनि रातको ११ बजे बिना बिच्छाउनाको भुईमा पल्टन्छु न सिरानि छ, न सिरक,पुष माघको जाडोमा होस वा चैत्र बैषाकको गर्मि म त्यो भुइमा पल्टन्छु अनि सम्झन्छु उनलाई सारा दिन रात तथा कमाएको पैसा सारा जिबन बुबा आमालाई गालि गरी घर छोडेको बुबा आमा   चाडै नै बेरोहगार मुक्त भएको देख्न चाहेको तर म मेरो बुद्दि बिबेक सारा उनकोलागि मन्दिरमा फुल सम्झेर उनको लागि चढाए तर जिबन बित्यो बुढो भए आखिर मैले पाऐं दुनियाको हेला के गर्ने ,रातमा आकाश तिर हेरेर कराउछु  उठि एक्कसी कराउ छु मिना  मिना
मिना मिना

रातको अन्धाकारमा उठि टोलाउ छु अनि फेरी सुत्ने प्रयास गर्छु,अनि कोल्टो फर्कन्छु, बोतलमा रहेको पानि पिउछु र फेरी  सुत्ने प्रयास गर्छु तर  निद लाग्दैन फेरी कराउछु मिना मिना कंहा हो कता जाधे छौ मलाई किन छोडेको आबाज सुन्छु म त मेरो साथिको साथमा  छु म फेरी पागल हुन्छु



0 comments:

Post a Comment

Popular Posts

Bookmarks

तपाई सधौ रिसायार बोल्नु हुन्छ ? त्यसको परीणम तपाईलाईत फाईदा नै होला तर तपाईको ईस्टमित्र तथा तपाईको श्रीमान तथा छोरा छोरीलाई त्यसको प्रत्याक्ष असर पारेको हुन्छ तपाई रिसउनु तपाईको अधिकार हो तर किन रिसाउने र रिसाउदाको असरको बारेमा तपाईलाई प्रत्यक्ष नभनेको पनि हुन सक्छन तर तपाईलर आफ्नो गत्ति सुधार नु ल ।

Instructions

त्यामाया

नेपालको बारेमा जानेको हुदा

BThemes

Comments

BTricks

Featured Video

धनिको घरमा जन्मेको भनेता पनि खान लगाउनको लागी मलाई २४ घण्टामा २४*२४ वटा समस्या आई पर्दछन् के गर्ने धनी भने पनि गरिब भने पनि समस्यै समस्याको जिबन हो मेरो

Links

love

love

सुचना सुचना सुचना

डाईनामिक कम्प्युटर ईन्स्टीच्युटमा निम्न कोर्शको भर्ना खुलेको हुदा आफ्नो सिट सुरक्षितको लागि आजै सम्पर्क गर्नु भई मैकाको फाईबा लिनु होस सिट सिमित छ।