Monday, July 16, 2012

मेरो माया

दिनहरु पनि कस्तो हो रातहरु पनि कस्तो हो मानिसको मा त्यसमाथि पनि मेरो मायाको मन कस्तो हो गरिबको कारण आफ्नो स्वर्ग जस्तो जन्मभुमि छोडि पैसाको खोजमा बिदेशिय बिदेशको ठाउ दुख सुख गरि जिबन बिताई केही धन पैस कमाइ घरमा रहेकि मेरी मायालुलाई पठाउने गर्दथे केही बर्ष पछि घरमा जाउला आनि मायालु संग संगै बसुला भनि सारा सपना बोकी बिदेशको ठाउमा दुख गरेको तर दिहरु बित्दै गए ४ बर्ष पछि गरमा आउदा श्रीमतीलाई म करीब  अब २ बर्ष पचि आउछु भनेको थिए उनले पनि बहुत खुसिको साथ हुन्छ भनेकी थिईन,तर म एकाएक घरमा आए श्रीमती दङ परीन मैले निजलाई नियालेर हेरे उनि २ ज्युकि भएको करी ३ महिना भएको रहे छ कमाएको सबै निजले आफ्नो हुने वाला श्रीमानलाई दिएकी रहेछिन्न, केथाहा मलाई मेरो श्रीमतीले धोका दिने कुरा त मैले सोचेको पनि   थिइन रत श्रीमान घरमा नभएको हुदा श्रीमतीले यसरी धोका दिने कुरा सोचेको थिएन तर धोका दिइन ठिकै छ कमायको धन लगिन तर मेरो भाग्य होइन, आसा छ मलाई कालान्तरमा मलाइ सम्झने छिन उनि मलाइ २ दिनको रमाइलोमा गइन उनि मलाई भुलेर, मलाइ भुलेर माया कस्को बढि हेरी रहन्छु कति दिन तिम्रो रमाइलो होलार सायद मेरो कमाइ मा रमाउन पाउने  र मेरो पसिना नभ्याउनजेल कति दिन पुग्ला र मेर त्या धन हेरी रहे छु तिम्रो त्या रमाईलो कती दिनको हो नि ?

Saturday, July 14, 2012

मायाको नाममा


 असार महिनाको १४/१५ गते गाउमा धान रोप्नेको धमाधम हो ला म शहरमा गनको पछि लागेर बेफुक भलएर काठमाण्डौको कुनामा पागल जस्तो गरी दिन भर टोलाउ छु अनि रातको ११ बजे बिना बिच्छाउनाको भुईमा पल्टन्छु न सिरानि छ, न सिरक,पुष माघको जाडोमा होस वा चैत्र बैषाकको गर्मि म त्यो भुइमा पल्टन्छु अनि सम्झन्छु उनलाई सारा दिन रात तथा कमाएको पैसा सारा जिबन बुबा आमालाई गालि गरी घर छोडेको बुबा आमा   चाडै नै बेरोहगार मुक्त भएको देख्न चाहेको तर म मेरो बुद्दि बिबेक सारा उनकोलागि मन्दिरमा फुल सम्झेर उनको लागि चढाए तर जिबन बित्यो बुढो भए आखिर मैले पाऐं दुनियाको हेला के गर्ने ,रातमा आकाश तिर हेरेर कराउछु  उठि एक्कसी कराउ छु मिना  मिना
मिना मिना

रातको अन्धाकारमा उठि टोलाउ छु अनि फेरी सुत्ने प्रयास गर्छु,अनि कोल्टो फर्कन्छु, बोतलमा रहेको पानि पिउछु र फेरी  सुत्ने प्रयास गर्छु तर  निद लाग्दैन फेरी कराउछु मिना मिना कंहा हो कता जाधे छौ मलाई किन छोडेको आबाज सुन्छु म त मेरो साथिको साथमा  छु म फेरी पागल हुन्छु



Friday, July 13, 2012

किन आउछ तिम्रो याद ।

मायाको धोका
 दिनहरु बितिरहेको छ रात पनि परी नै रहेको छ तर तिम्रो यादले म पागल भएको छु तर के गर्नु याद केबल मेरो मुटुमा घाउ बनेको छ, तर तिमिलाई त्यो केबल एउटा बानायको माया हो जुन कि लेखकले सजिलै लेखेको छ जसरी तिमि मलाई भुले की  जसको कारणले म पागल भएको छु मेरो बिचार पागल भएको छ बिबेक पागल भएको छ मन पागल बिचार पागल भएपछि मानिस पागल हुन के बेर आखिरिमा तिमि मलाई केबल दिन सके की छै पागल हुने शिक्षा अनि उपदेश आखित मलाई तिम्रो शिक्षेल मलाई पागल बनाएको छ

 

Popular Posts

Bookmarks

तपाई सधौ रिसायार बोल्नु हुन्छ ? त्यसको परीणम तपाईलाईत फाईदा नै होला तर तपाईको ईस्टमित्र तथा तपाईको श्रीमान तथा छोरा छोरीलाई त्यसको प्रत्याक्ष असर पारेको हुन्छ तपाई रिसउनु तपाईको अधिकार हो तर किन रिसाउने र रिसाउदाको असरको बारेमा तपाईलाई प्रत्यक्ष नभनेको पनि हुन सक्छन तर तपाईलर आफ्नो गत्ति सुधार नु ल ।

Instructions

त्यामाया

नेपालको बारेमा जानेको हुदा

BThemes

Comments

BTricks

Featured Video

धनिको घरमा जन्मेको भनेता पनि खान लगाउनको लागी मलाई २४ घण्टामा २४*२४ वटा समस्या आई पर्दछन् के गर्ने धनी भने पनि गरिब भने पनि समस्यै समस्याको जिबन हो मेरो

Links

love

love

सुचना सुचना सुचना

डाईनामिक कम्प्युटर ईन्स्टीच्युटमा निम्न कोर्शको भर्ना खुलेको हुदा आफ्नो सिट सुरक्षितको लागि आजै सम्पर्क गर्नु भई मैकाको फाईबा लिनु होस सिट सिमित छ।